काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले महानगरभित्र व्यापार–व्यावसाय गर्ने व्यावसायीहरुका लागि नयाँ कर सूची सार्वजनिक गरेको छ । आइतबार महानगरपालिकाले उक्त कर सूची सार्वजनिक गरेको हो ।
महानगरले नयाँ कर सूची सार्वजनिक गर्दै कर नतिर्ने व्यावासायीमाथि कडा कार्वाही गर्ने समेत बताएको छ । कुन व्यावसायीले कति कर तिर्नुपर्छ ? यस्तो छ महानगरले सार्वजनिक गरेको कर सूचीः