आर्थिक

कर्मचारीले नै बुझाएनन् २२ करोड !

काठमाण्डौ । विदेशस्थित नेपाली नियोगा कार्यरत कुटनीतिक कर्मचारी वैदेशिक भत्तामा लाग्ने कर विगत १० बर्षदेखि सरकारलाई बुझाएका छैनन् ।

कुटनीतिक कर्मचारीले सरकारलाई अनिवार्य रुपमा बुझाउनुपर्ने कर बक्र्यौता २२ करोड रुपैयाँ नाघेको छ ।  शुक्रबारको नागरिकमा लेखिएको छ, यो बक्यौताबरे मौन बस्दै पराराष्ट्र मन्त्रालयले २०७४ साउन १ गतेबाट लागुन हुने गरी वैदेशिक भत्ताको कर अनिवार्य बुझाउन विदेशस्थित नेपाली नियोगलाई परिपत्र गरेको छ ।