आर्थिक

अन्तर्राष्ट्रिय विमानस्थलको सडक बनाउने जिम्मा नेपाली सेनालाई

बारा । बाराको निजगढमा बन्ने भनिएको अन्तराष्ट्रिय विमानस्थलको पेरिमिटर सडक बनाउने जिम्मा नेपाली सेनाले पाएको छ ।

८० बर्गकिलोमिटर क्षेत्रफलको वरिपरि रोड रोड बनाउन र पहुँचमार्गमा पर्ने रुख बुट्यानहरु कटान गर्न मन्त्रिपरिषदले नेपाली सेनालाई जिम्मा दिएको हो ।

सरकारले नेपाली सेनालाई विमानस्थल निर्माणको पहिलो चरणको जिम्मेवारी दिएको हो ।