आर्थिक

बिराटनगरमा ज्योतीको साखा स्थानान्तरण

काठमाण्डौ । ज्योतिविकास बैंकको बिराटनगर ७ रङ्गेलीरोड स्थितमा रहेको शाखा कार्यालयलाई सोमबारबाट बिराटनगर ७ जलजलाचोक स्थित करिब १०० मिटरको पर सारेको जनाएको छ ।
बैंकको नयाँभवनमा सरेको शाखाको उद्घाटन कार्यक्रममा ब्यापक उपस्थिति बीच कार्यक्रमका प्रमुख अतिथि उद्योग संगठन मोरंगका अध्यक्ष मुकेश उपाध्याय र बिशेष अतिथि एव्म बिराटनगरकी उप—मेयर इन्दिरा कार्कीबाट रिबन काटेर भएको छ ।
उप—मेयर कार्कीले बैंकको उत्तरोत्तर प्रगतीको कामना दिएकी थिईन् ।