पु.समाचार

दुवै गठबन्धनलाई झड्का, संघीय समाजवादी फोरमले गर्यो महत्वपूर्ण निर्णय

काठमाण्डौ । सत्तारुढ नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल संलग्न नहुने भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेससंग दालमेलका खुला रहे तापनि कांग्रेस नेतृत्वको गठबन्धनमा भने संघीय फोरमको संलग्नता नरहने भएको हो ।

शुक्रबारको नागरिकमा लेखिएको छ, कांग्रेससंग मात्रै नभई, एमाले नेतृत्वको गठबन्धनभन्दा बाहिर बसेर निर्वाचनको मैदानमा उत्रने फोरमले औपचारिक निर्णय लिएको छ ।