राजनीति

कांग्रेस उम्मेद्वारले यसरी पनि गराए मनोनयन दर्ता

जाजरकोट । जाजरकोटमा नेपाली कांग्रेसका उम्मेदवारले साइत हेराएर उम्मेदवारी मनोनयन गराएका छन् । ज्योतिषीको सल्लाहअनुसार उनीहरुले आइतबार बिहान १०स्५५ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

उक्त समयलाई सुभसाइत मान्दै आफूरुले उममेदवारी दर्ता गराएको कांग्रेसका तर्फबाट प्रनितनिधिसभाका लागि उम्मेदवारी दिएका राजीबबिक्रम शाहले बताए ।

कांग्रेसको तर्फबाट क्षेत्र नम्बर १ मा बेदराज सिंह र २ मा दीपकजंग शाहीले उम्मेदवारी दर्ता गराएका छन् भन्दै सोमबारको नागरिकमा समाचार लेखिएको छ ।