काठमाण्डौ । सरकारले एसियाली बिकास बैंकको सहायता स्विकार गर्ने निर्णय गरेको छ । बुधबार बसेको मनित्रपरिषद बैठकले शहरी बिकास तथा आधुनिकिकरणका लागि उक्र बैंकको सहयोग रकम स्विकार गर्ने निर्णय गरेको हो ।
अर्थमन्त्री कार्कीले मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै उक्र १ सय ५० मिलियन डलर सहयोग स्किार्ने निर्णय भएको बताएका हुन् ।