आर्थिक

सिटिजन्स बैंकले मार्फत् अष्ट्रेलियन डलर कारोबार गर्न सकिने

उक्त सेवाबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने र अष्ट्रेलियास्थित नेपालीहरुलाई विश्वसनिय र सरल ढङ्गले बैङ्किग कारोबार गर्न सहजहुने विश्वास बैंकले लिएको छ ।

साथै भविष्यमापनि बैंकले यस किसिमका सुबिधाहरु आफ्ना ग्राहकवर्गलाई उपलब्ध गराउँदै जाने प्रतिबद्धता बैकले जनाएको छ ।