राजनीति

काँग्रेसको गढ मोरगंमा यस्तो छ पछिल्लो ताजा मतपरिणाम (अपडेट)

बिराटनगर । नेपाली काँग्रेसको गढ मानिने मोरगंको ६ वटै क्षेत्रमा काँग्रेसका लागी निर्बाचन परिणाम सुखद रहेन, डा. मिनेन्द्र पिरजाल बाहेक ५ वटा क्षेत्रमा बाम गठबन्धन अगाडी देखिन्छ । निर्बाचनको मत परिणाम सुन्न आतुर लोकतन्त्रमा बिश्वास गर्नेजनताहरु निरास भएका छन् भने बाम गठबन्धन बाट दुईतिहाई मत ल्याउछु भनदै हिंडेका नेकपा एमाले र माओबादी केन्द्रका नेता र कार्यकर्ताहरु उत्साही भएका छन् । यसै बिच मोरगंको ५ वटै क्षेत्रको पछिल्लो मत परिणाम प्रश्तुत गरेका छौं ।

मोरङको ताजा मत परिणाम

क्षेत्र नं . १
डिग बहादुर लिम्बु नेपाली काङ्ग्रेस ३०७७
घनश्याम खतिवडा बाम गठबन्दन ३२८४

क्षेत्र नं. २
मिनेन्द्र रिजाल नेपाली काङग्रेस २३०३
रिशिकेस पोख्रेल बाम गठबन्धन १९५५

क्षेत्र नं. ३
भानुभक्त ढकाल बामगठबन्धन ६४२१
सुनिल शर्मा नेपाली काङग्रेस ५६६९

क्षेत्र नं. ४
महेश आचार्य नेपाली काङग्रेस २५९९
अमन मोदि माके बाम गठबन्धन ३९९९

क्षेत्र नं. ५
शिवकुमार मण्डल माके १५२०
अमृत अर्याल नेका १३६५
राजकुमार यादव फोरम नेपाल १०३५

क्षेत्र नं . ६
शेखर कोईराला ने. का.४४९६
लाल ब. पण्डित बामगठबन्दन ५३१२