राजनीति

ओलीको र सिटौलाको गृहजिल्लामा यसरी हुंदैछ काँग्रेस क्लीन स्वीप

काठमाण्डौ । बामपन्थीको बर्चश्व भएको मानिने झापामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मालेअग्रता कायम गरेका छन् । नेपाली काँग्रेसका पूर्ब माहामनत्री कृष्णप्रसाद सिटौलालाई भने राप्रपाका राजेन्द्र लिगंदेनले पछाडि पारेका छन् । हामीले जम्मा ५ वटा क्षेत्र भएको झापामा पछिल्लो मतगणना अपडेट गरेका छौं । केपी ओलीको समेत गृहजिल्ला पर्ने झापामा विश्वप्रकास समेत पछिल्लो समयमा पछिपरेका छन् ।

अहिले सम्मको झापाको ताजा अपडेट

झापा क्षेत्र नम्बर १
विश्व प्रकाश शर्मा (कांग्रेस) -२०७३
राम कार्की (माओबादी)-२४९४

झापा क्षेत्र नम्बर २
पवित्रा निरौला (एमाले)१३०९
उद्धव थापा (कांग्रेस)१०२८

झापा क्षेत्र नम्बर ३
वाम गठबन्धन (राप्रपा) राजेन्द्र लिङ्देन
कृष्णसिटौला (कांग्रेस)

झापा क्षेत्र नम्बर ४
लालबहादुर साँवा (एमाले)२२७३
देउमान थेबे (कांग्रेस) १४०४

झापा ५ को पछिल्लो मत परिणाम
केपी ओली १६६५ (बाम गठबन्धन)
खगेन्द्र अधिकारी ११५१ (नेका )