राजनीति

काँग्रेस माहामन्त्री डा. कोईरालाले भारी मतले जित्ने !

भरतपुर । रवलपपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उमेर्द्वारी दिएका डा. शसांक कोईराला ११७६६ मत सहित अग्रस्थानमा छन् । डा. कोईरालालाई बाम गठबन्धनबाट निर्बाचन लडेका माओबादी केन्द्रका भबिशोर पराजुलीले ८२८६ मत ल्याएर पछ्याईरहेका छन् ।

नेपाली काँग्रेसका माहामनत्री एबम् संस्थापक नेता वीपी कोईरालाका पुत्र समेत रहेका डा. कोईराला र बाम उमेर्द्वार पराजुलीको मत अन्तर ३४८० छ । मतगणना गर्न धेरै नै बाँकी भएपनि डा. कोईरालाले विजयी हाँशिल गर्ने अनुमान लगाईन्छ ।

प्रदेश सभा क मा कृष्णचनद्र नेपालीको ३३४५ छ भने उनलाई माओबादी केन्द्य्रका सुर्य नयौपानेले १९०२ मतले पछ्याइरहेका छन् ।
प्रदेश सभा ख मा महेन्द्रध्वज जिसीले ४०२८ मत ल्याएका छन् उनलाई एमालेका उमेरद्वार रोशन गाहाले २५७२ मत ल्याएर पछ्याईरहेका छन् ।