आर्थिक

महिन्द्रा टु ह्वीलहरुको नयाँवर्ष २०७५ योजना सार्वजनिक

काठमाडौं । नेपालको लागिमहिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेताअग्निमोटो इन्कले हालै २०७५ सालको नयाँवर्षको उपलक्ष्यमाविशेष योजना प्रस्तुत गरेको छ । नयाँवर्षको उपलक्ष्यमामहिन्द्रा टु ह्वीलरले “महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गरौं” भन्ने योजना प्रस्तुत गरेको छ ।

यस नयाँवर्षको योजनाअन्तर्गत महिन्द्रा टु ह्वीलरको खरिदमाप्राप्तहुने कुपन स्क्र्याच गरी त्यस कुपनमा देखिएको अंक ५–१०० लाई २०७५ ले गुणन गर्दा हुनआउने नतिजा बराबरको रकम छुट स्वरुपप्राप्तगर्न सक्नुहुने छ ।

सन् १९९१ मा नेपालमा स्थापनाभएको अग्निग्रुपप्रा.लि अन्तर्गत अग्नीइन्कर्पोरेटेड प्रा.लि., अग्निइनर्जी प्रा.लि., अग्निमोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यीकम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथाविद्युतीय कार तथा जेनेरेटरहरु विक्रीवितरण गर्दै आएका छन् ।