ब्रेकिङ न्युज

डा.गोविन्द केसीले तोडे अनसन

११ साउन, काठमाडौं । डा.गोविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै उनले अनशन तोडेका हुन् ।

डा। केसी बिहीबार (साउन ७) देखि कैलालीको धनगढीमा २४औँ अनशनमा बसेका थिए । स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबार (साउन ९) देखि उनलाई सेती प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको थियो ।

डा.केसी र सरकारबीच सातबुँदे सहमति भएसँगै उनले अनसन तोडेका हुन् ।