आर्थिक

सिभिल स्मार्ट मोबाइल बैंकिंग एप्लिकेशन

काठमाण्डौ । सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई सहज सेवा प्रदानगर्ने क्रममा स्मार्ट मोबाइल बैंकिंग एप्लिकेशन ल्याएको छ ।

यस सिभिल स्मार्ट मोबाइल बैंकिंग एप्लिकेशन मार्फत खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्यबैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टपअपको सुविधा, विद्युत प्राधिकरण/ल्यान्डलाइन/एडीयसयल/डिसहोमको बील भुक्तानी गर्न सकिने साथै १५० भन्दा बढी आवद्ध संस्थाहरुको सेवातथा बस्तु खरिद गर्न यस मोबाइल एप्लिकेशनको उपयोगबाट गर्न सकिने बैंकले जनाएको छ । ।