मनोरञ्जन

यसरी मनाए रवि लामिछानेले निकिताको जन्मदिन..

काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलको आज जन्मदिन परेको छ । निकिता पौडेलको आज(पुष १५) परेको जन्मदिनमा रवि लामिछानेले उनलाई शुभकामना दिएका छन् ।

Image may contain: 2 people, people smiling, text and outdoor

आफ्नो अफिसियल फेसबुक एकाउन्टमा उनले केहि तस्बिर शेयर गर्दै पत्नी निकिता पौडेललाई जन्मदिनको शुभकामना दिएका हुन् । उनले लेखेका छन्,-“Happy Birthday To You My Dear Wife. तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना । मैले दिन सके भन्दा धेरै…तिमीले पाउनुपर्ने भन्दा धेरै..”

Image may contain: dessert and food

Image may contain: 1 person, sitting and indoor