आर्थिक

घट्यो सुनको मुल्य तोलामा कति ? हेर्नुहोस् आजको मुल्य

काठमडौं । बिगत केही दिनदेखी सुनको मुल्यले सबैलाई आस्चर्य पार्ने गरेको छ । आज बढेको मुल्य भोली घटिदिन्छ त आज घटेको मुल्य बढिदिन्छ् ।

केही दिनदेखि बढ्दै गएको सुनको मूल्यमा बिहीबार आज भने ब्रेक लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार ) एक हजारले तोलामा घटेको हो ।

बुधबार ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य बिहीबार प्रतितोला ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन प्रतितोला ७५ हजार दुई सय रुपैयाँ कायम भएको छ । (बिहीबार)  आज बजारमा चाँदी ९०० रुपैयाँमा कारोबार भएको छ ।