९ असार, काठमाडौं । नेपाल तरुण दलले ७७ वटै तरुण लिल्ला समितिलाई ९ बुंदे परिपत्र गरेको छ ।
तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले असार ५ गतेको तरुण दल केन्द्रीय समितिको बैठकको निर्णय भन्दै देशभरका तरुणलाई कोरोना संक्रमणका कारण अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न ९ बुंदे परिपत्र गरेका छन् ।







