३ साउन, काठमाडौं। तीन हजार तीन सय ३१ नमूना परीक्षण गर्दा आज ५७ जना नयाँ कोरोना भाईरस संकमितहरु फेला परेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।
आजको स्वास्थ्य मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उक्त कुरा पुष्टी गरेका हुन् । १०३ जना २४ घण्टामा डिस्चार्ज भएका छन् ।





