पु.समाचार

काठमाडौं उपत्यकामा १७२ जनासहित ६४१ जनामा कोरोना संक्रमण पुष्टी

३२ साउन, काठमाडौं । स्वास्थ्य मनत्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले ९ हजार २२१ जना कोरोना भाईरसको सकृय संक्रमित रहेको बताएका छन् । उनले काठमाडौं उपत्यकामा १७२ जना कोरोना संक्रमित भेटिएको उनले पुष्टीगरेका छन् । अहिलेसम्म १७ हजार ३३५ जना निको भएका छन् । ६४१ जनामा देशभर कोरोना संक्रमित भेटिएको पुष्टी भएको छ ।