पु.समाचार

आज ८३८ जनामा कोरोना संक्रमण पुष्टी, एक कोरोना संक्रमण भेट्न १ लाख ४ हजार खर्च हुने मन्त्रालयको तर्क

५ भदौ, काठमाडौं। १८ हजार २१४ जना अहिलेसम्म कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । भेन्टिलेटरमा उपचाररत संख्या बढेको बताएका छन् । ५०० भन्दा बढी उपचाररत मोरगं, पर्सां, सर्लाही, काठमाडौंलगायत रहेका छन् ।

आज ८१८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ३० हजार ३८३ जना पोजेटिभ भेटिएको छ । एउटा पोजेटिभ भेट्न १ लाख चार हजार रुपैयाँ खर्च भएको छ । उपचार गर्दा एक ब्यक्तीलाई एक महिना राख्नुपर्ने भए ४ लाख ३० हजार खर्च हुन्छ भनेका छन् ।