पु.समाचार

आज काठमाडौं उपत्यकामा कोरोना संक्रमितहरु थपिए २१६ जना

६ भदौ, काठमाडौं। आज कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २१६ कारोना संक्रमित भेटिएका छन् । आज कोरोना निको भएका १३६ जना छन् भने आजसम्म १८ हजार ३५० जना कोरोना निको भई पर्किएका छन् ।