पु.समाचार

धनुषा र काठमाडौंका दुई जनाको पाटन अस्पतालमा कोरोना संक्रमणका कारण निधन

८ भदौ, काठमाडौं । आज ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणका कारण दुई जनाको निधन भएको छ । धनुषाका ७६ बर्षीया पुरुष र काठमाडौंका ७४ बर्षीया पुरुषको कोारेना संक्रमणका कारण निधन भएको स्वास्थय कार्यालयले बताएकोे छ । आजमात्र स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण ८ जनाको निधन भएको पुष्टी गरेको थियो ।