११ भदौ, काठमाडौं । नौ हजार ४८८ जना कोरोना संक्रमितहरु देशभर रहेका छन् । छ हजार २१० जना होकम आईसोलेशनमा भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित प्रेश ब्रिफिगंमा जनाएका छन् । ३५ हजार ५३५ जना आजसम्म कोरोना संक्रमितहरु भेटिएका छन् । २० हजार ७३ जना हालसम्म कोरोनाबाट निको भएक छन् । भेन्टिलेशनमा १७ जना रहेका छन् ।
आज काडमाडौ उपत्यकामा ३७७सहित एक हजार १११ जना कोरोना संक्रमित थपिएका छन् ।





