१२ भदौ, काठमाडौं । नेपालमा निको भएका २० हजार ४२ जना, २४ घण्टामा १६९ जना डिस्चार्ज भए, पीसीआर आजको १० हजार २२९ जना रहेको स्वास्थय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको स्वास्थ्य मन्त्रालयको प्रेश ब्रिफिगंमा बताएका छन् । मोरगंमा ४७, सुनसरीमा ४१ जना, झापामा १५ जनालाई कोरोना संक्रमण भएको छ। काठमाडौंमा ३५०, भक्तपुरमा ५४ गरी उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ललितपुरमा ११ जनासहित उक्त पुष्ष्टी भएको हो । जम्मा ९२७ जना, आजसम्म ३६ हजार नाघेको छ ।





