पु.समाचार

पुजारी हत्या अभियोगमा दुईजनालाई प्रहरीले गर्यो पक्राउ

१५ भदौ, काठमाडौं । पुजारी हत्याको अभियोगमा आज प्रहरीले सेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रापा्रसाद पटेल फरार रहेपनि राम नरेस पटेल र बालकुमार पटेललाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुले हनुममान मन्दीरका पुजारी हत्या अभियोग अहिलेसम्म स्वीकारेका भने छैनन् । भारतको बिारमा पक्राउ परेका उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याईएको हो ।