पु.समाचार

उपत्यकामा ४८१ जना भेटिए कोरोना संक्रमित

१६ भदौ, काठमाडौं । २४ घण्टामा कोरोना संक्रमण भएकाको आजको संख्या छ । काठमाडौं उपत्यकामा काठमाडौंमा ३९३ जना, भक्तपुरमा ३० र ललितपुरमा ५८ जना गरी ४८१ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्त डा जागेश्वर गौतमले पुष्टी गरेका छन् ।