१६ भदौ, काठमाडौं । २४ घण्टामा कोरोना संक्रमण भएकाको आजको संख्या छ । काठमाडौं उपत्यकामा काठमाडौंमा ३९३ जना, भक्तपुरमा ३० र ललितपुरमा ५८ जना गरी ४८१ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छन् । ३४४ महिला र ७२५ पुरुष गरी १०६९ र जम्म देशभर ४० हजार ५२९ जना पुगेको छ , महोत्तरीकी ४ बर्षिया बालीकासहित ११ जनाको निधन भएको पुष्टी भएको छ । काठमाडौकामात्र दुई जना छन् भने बिरामी हुनेको संख्या जम्मा २३९ जना पुगेको मन्त्रालयले जनाएकोे छ ।





