१८ भदौ, काठमाडौं । आज १३ हजार ४१३ जना पिसिआर गरिएको छ । जम्मा निको भई २४ घण्टामा निस्किएका ७ लाख भन्दा बढि पुगेका छन् । २४ घण्टामा ७ सय भन्दा बढी निको भई डिस्चार्ज भएका छन् ।
काठमाडौमा ३५७, भक्तपुरमा ४२, ललितपुरमा ४६ जनालाई कोरोना संक्रमण देखिएको छ । नेपालभर एक हजार दुईसय २८ जना भएका छन् । देशभर संक्रमितको संख्या ४२ हजार कटेको छ ।





