१ भसोज, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का भहशुस गरिको छ । भूकम्पबारे जानकारी आधिकारिक सरकारी संस्था भूकम्प मापन केन्द्रका अनुसार ६ रेक्टर स्केलको रहेको र सिन्धुपाल्चोकको राम्चे केन्द्र बिन्दू भएको बताईएको छ । आज एकाबिहानै गएको भूकम्प ०७२ सालकै भूकम्प पराकम्प भएको पनि केन्द्रले स्पष्ट गरेको छ ५.१९ मा भूकम्पले काठमाडौं र आसपासका जिल्लाहरुमा हल्लाएके थियो ।





