स्वास्थ्य

१० हजार ४९४ जना परीक्षणमा थपिए १५ सय ३९ जना कोरोना संक्रमित

३१ भदौ, काठमाडौं । आज कोरोना संक्रमणको देशभरमा १६ हजार २४२ जना सकृय संक्रमितहरु छन् । होम आईसोलेशनमा रहेका देरभर ७ हजार ७०१ रहेका छन् । आज १० हजार ४९४ जना परीक्षण, १५ सय ३९ जना संक्रमित थपिएका छन् । डिस्चार्ज हुने २४ घण्टामा १०६८ रहेको छ ।