स्वास्थ्य

आज १६८० जना डिस्चार्ज, थपिए २०५९ जना कोरोना संक्रमित

२३ असोज, काठमडौं । २७ हजार ५३ सकृय संक्रमित, होम आईसोलेशनमा १५ हजार ८७७ आज देशभर २०५९ कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा १४०९ जना थपिएका छन् । स्वास्थ्य मन्त्रालयको आजको पत्रकार सम्मेलनमा पुष्टी गरेको छ । आज १६८० जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।