आर्थिक

४८ एमपीक्वाड क्यामेरा सेटअप र फुल एचडी प्लसडिस्प्लेको विशेषता

२८ माघ, काठमाडौं । शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले आज नेपालमा रेडमी नोट सीरीज स्मार्टफोनको नवौं पुस्तामा रेडमी ९पावरलाई भित्र्याएको छ । हालै रेडमी ९ सीरिजमा भित्र्याइएको यो स्मार्टफोनले शक्तिशाली प्रदर्शनको खोजीमा रहेका टेक पारखीहरुको आवश्यकतालाई पूरागर्दछ।

यो रेडमीको पहिलो फोन हो जसमाविशाल ,६००० एमएएच ब्याट्री रहेको छ र एकपटक चार्ज गर्दा एक दिनभन्दा बढिसम्म टिक्छ । यसका साथै, यो ४८एमपी क्वाड क्यामेरा सेट अप, अक्टा–कोर क्वालकम स्नैपड्रैगन ६६२प्रोसेसर र ६.५३ इन्च एफएचडीप्लस डिस्प्लेको साथ आउँदछ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “यो वर्ष शाओमी नेपालको लागिअद्भूत रहेको छ। हामीले हाम्रो रेडमी फोन सीरिजलाई केवल९ को छाता अन्तर्गतउपकरणहरूको लाइनअप सुधार मात्र गरेनौं, तर हाम्रो पोर्टफोलियोलाई अडियो र भिजुअलश्रेणीमा विस्तार ग¥यौं र रेडमी इयरबड्स एस र एमआई टिभी सार्वजनिक गरेर केहीउद्योग बेन्चमार्कपनिकायम गरेका छौं । प्रत्येक रेडमी उपकरणहरू यस वर्षनिकै सफलभएका छन् ।”
उनले थपे,“रेडमी ९पावरको सार्वजनिक संगै, उपभोक्ताले उनीहरूको आवश्यकतामा  कुनै सम्झौतानगरुनभनेरहामीलेअझ बढि प्रदानगर्दैयस वर्षलाईशान्दार ढंगलेअन्त्यगर्दैछौं । योफोनको साथ, हामी एक विशाल६००० एमएएच ब्याट्रीको साथ एक नयाँ कारक प्रस्तुतगर्दैछौं जसले हाम्रो मी फ्यानहरूलाई लामो दूरी तय गर्न सजिलो बनाउँदै एकपटक चार्ज गरेर दिनभर टिक्ने ब्याट्री प्रदानगर्दछ ।पूर्ण एचडीप्लस डिस्प्लेभएको योपावर प्याक्ड उपकरण मी फ्यानहरूको पहिलो रोजाईहुनेछ।”
क्यामेराः
रेडमी९पावर ४८एमपी क्वाड क्यामेरा सेट अपको साथ आउँदछ। यसमा४८एमपी सामसङ्गजीएम१ सेन्सर र १२० डिग्री फिल्ड अफभ्यूभएको ८एमपी अल्ट्रा वाइड क्यामेरा रहेको छ।साथै, यसमा २ एमपीम्याक्रो क्यामेरा र २ एमपी डेप्थ सेन्सर रहेको छजसले धेरै रोमाञ्चक फोटोग्राफीमोडहरू प्रदान गर्दछ । मीयूआई १२ लेक्यामेरा एपलिकेशनमाक्यामेराको प्राचुर्यविशेषताहरु जस्तै मुभिफ्रेम, टाइम ल्याप्स्, नाइटमोड र कलरफोकस सक्षमगर्दछ । ८एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलिंगको ख्याल राख्छ।
ब्याट्रीः
नेपालीप्रयोगकर्ताहरुको लागिविशेष रूपमाबनाइएको, रेडमी ९पावरले एक चार्जमा २ दिनसम्मप्रयोगगर्न सकिनेविशाल६००० एमएएच ब्याट्री सुविधाप्रदानगर्दछ। ६००० एमएएचब्याट्रीले४जी नेटवर्कमा ६९५ घण्टा सम्मको स्ट्यान्डबाइ सक्षमगर्दछ। योउपकरणमा प्रयोग गरिएको विशेष ऐलांइले ब्याट्री क्षमतामाभएको वृद्धिले स्मार्टफोनको तौललाई बढाउँदैन भनेर सुनिश्चितगर्दछ। रेडमी ९पावर १८ वाट्ट फास्ट चार्जिंगको साथ आउँदछ जसले ३० मिनेट चार्जिंगमा १४ घण्टा भिडियोकलिंगप्रदानगर्दछ।
उच्च गुणस्तरको साथ, रेडमी फोनहरू अब धेरै लामो समय सम्मटिक्छ । रेडमी ९ पावर ईएलबी (एन्हांस्ड लाइफस्पैन ब्याट्री) टेक्नोलोजीको साथ आउँदछजसको३ वर्षको ब्याट्रीजीवन रहेको छ ।
डिजाईनः
रेडमी ९पावरले नयाँऔरा पावर डिजाईन फिचर गर्दछ। ठूलो ६.५३ इन्चफुल एचडी प्लस डिस्प्लेले उत्कृष्ट इमेज गुणवत्ता र एक असाधारण समग्र भ्यूइंगअनुभवप्रदानगर्दछ। डिस्प्ले एक टीयूभी रेनल्याण्डलो ब्लूलाइट प्रमाणीकरणको साथ आउँछ। रेडमी९पावरको पछाडि फिंगरप्रिन्ट प्रतिरोधीटेक्चर छ । साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर र मी फेस अनलकले सुरक्षाको ख्यालराखेको छ। यसकापूर्ववर्तीहरू जस्तै, रेडमी ९पावरले डुअल फोरजी स्ट्यान्डबाई सिम कार्ड रडेडिकेटेडमाइक्रोएसडी कार्ड स्लट समर्थन गर्दछ, र ३.५एमएम हेडफोन ज्याकको साथ आउँदछ।
पर्फमेनश र स्टोरेज ः
चिपसेट रेडमी ९पावरमाभएको क्वालकम स्नैपड्रैगन६६२ ले एक शानदार मोबाइलअनुभवप्रदानगर्दछ। एड्रेनो ६१० ले निर्बाध गेमिंगअनुभव सक्षमपार्ने स्मुद र भिभिडग्राफिक्स सुनिश्चितगर्दछ। रेडमी ९पावर पनिइमर्सिभ मल्टिमिडीया अनुभवकालागि स्टेरियो स्पिकरहरूको साथ एक हाइ–रेज अडियो प्रमाणिकरणको साथ आउँदछ। रेडमी ९पावरमा४जीबी र्याम र ६४ जीबीयूएफएस तथा४जीबी र्याम र १२८जीबीयूएफएस छ र डेडिकेटडमाइक्रोएसडी कार्ड स्लटलाई ५१२ जीबी सम्म बढाउन मिल्छ ।

गुणस्तरः
रेडमी९पावरकोफ्रन्टमा स्क्र्याचबाट जोगाउनकर्निंग गोरिल्लाग्लास ३रहेको छ । रबराइज्ड पोर्टको साथ स्प्ल्याशप्रतिरोधी कोटिंगले दुर्घटनात्मक स्पिलबाट बचाउँछ । स्मार्टफोनको दीर्घायु कोरोशनप्रतिरोधकपोर्टहरू द्वारा सुनिश्चितगरिएको छ।
उपलब्धताः
रेडमी ९पावर चारवटाकलर भेरियन्टहरू–माईटी ब्ल्याक, ब्लेजिंगब्लू, फाएरी रेड र इलेक्ट्रिक ग्रीनमाउपलब्धहुनेछ। यो अनलाइन र अफलाईन स्टोरहरूमामाघ २८ गतेदेखि उपलब्धहुनेछ ।
मूल्यः
 ४जीबी+६४जीबी भरियन्टको मूल्यरु १८,९९९रहेको छ ।
 ४जीबी+१२८जीबी भरियन्टको मूल्यरु २०,९९९ रहेको छ ।