बाग्मती

विवेक अटोमोवाइलस् द्वारा बालआश्रममा पढाईा–लेखाइ का सामग्री सहयोग

२५ फागुन, काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता प्रतिष्ठीत औधोगिक तथा व्यापारीक घरानाएम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रा. लि.ले यहि मार्च ०८ तारीक, फागन २४ गते 111th International Women’s Day को अवसरमा Women’s Day RideÆ कार्यक्रम आयोजना गरेकोे सहर्ष जानकारी गराउन चाहन्छौ । Women’s Day RideÆ कोशुभारम्भ रोयल इन्फिल्डका हेड अफ्m अपरेसन कनक जम्मरले गरेका थिए । बालाजु स्थित रोयल इन्फिल्ड शोरुम देखी सुरु भएको यस राइडलेबनस्थली–स्वयम्भु–बल्खु–सानेपा हुदै टेकुको जन उद्धार सेवा समितिमा पुगी त्यस बालआश्रममा राशन र पढाईा–लेखाइ का सामग्रीको सहयोग गरि पहिलो चरण समाप्त गरेको थियो । दोश्रो चरणको लागि जन उद्धार सेवा समिति देखि साँगा सम्मको ४० किलोमीटरको यात्रा गरेको थियो ।

३१ वोटा रोयल इन्फिल्ड मोटरसाइकलमा सवार ४३ जना राइडरहरुले यस राइडमा सहभागिता जनाएका थिए । यस राइडका मुख्य अतिथि थिए  Guiness Books of World Record for Female Journalist to summit Mt. Everest from both North and South side holder  कल्पना महर्जन । सबै भन्दा ठुलो उमेर रहेएका ६१ वर्षका भुतपुर्वम्क्ष्न्ए, बिमला थापा ज्युको र सबै भन्दा सानो उमेरहुनु भएका १७ वर्षका सुश्री सिताष्मा लामाको पनि यस राइडमा सहभागिता रहेको थियो । बालाजु स्थित रोयल इन्फिल्ड शोरुम देखीसाँगा सम्मको ४० किलोमीटरको मोटरसाईकल ¥यालीका लागी रोड क्यापटेन थिए Women International Motorcycle Association (WIMA) sf President, का सुनिता देशार  ।यस राइडका Road Marshallingभने काठमाडौँ लेजेंड्स्टिमले गरेका थिए।

कार्यक्रममा Guide The Blind/ Aqua Pong  जस्ता भाइचारा अनि आपसि मेल बढाउने खेलहरु समावेस गरीएका थिए ।Guide The Blin का बिजेतासिताष्मा लामा, रन्जु सापकोटा, रोशनी भण्डारी, स्मृति भारती र कोपिला मगर भएका थिए । Aqua Pongका बिजेता भने सिताष्मा लामा,रोशनी भण्डारीरस्मृति भारती हुनु भएका थिए ।

अनाथ बालबालिकाहरुलाइ सेवा गर्दै आएको जन उद्धार सेवा समितिलाई सहयोग एवंत्यस बालआश्रममा रहनुभएका नानुबाबूहरुसंगअन्तर्क्रिरया गर्ने यस राइडकोमुख्य उद्देश्य रहेकोथियो ।साथसाथै विभिन्न कार्य तथा पेशामा आबद्ध भईरहनुभएका नारीहरुको सशक्तिकरण पनि यस राइडको मूल उद्देश्य थियो । Aqua Pong लाइ प्राथमिकता दिनु र Women Empowerment and Equality लाइ प्रोत्साहन गर्नु¥यालीको मनसाय रहेको थियो ।