१ चैत्र, काठमाडौं । नेविसंघका पुर्व अध्यक्ष नैनरसिंह महरले जनाताको साथ लिई संयुक्त संघर्षबाट ओलीको जंगली राजको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
नवलपरासि पुर्वको कावासोतीमा आयोजित एक कार्यक्रममा बोल्दै महरले ओलीको जंगली राजको अन्त्य नभएमा जनताको ठुलो त्याग र बलिदानबाट प्राप्त प्रजातान्त्रिक व्यवस्थामाथि नै खतरा उत्पन्न हुने समेत बताएका छन् ।
महरले ओलीका पछिल्ला गैरसंबैधानीक र जवभावना विपरीत कदम रोक्न सर्बदलिय संयुक्त संघर्ष गर्ने बेला आएको धारण व्यक्त गरेका छन् ।
उनले ओलीका पछिल्ला जनविरोधि गतिविधिहरु नरोके व्यवस्थामाथि नै चुनौति थफिन सक्ने भन्दै अग्रगमनकारी शक्तिहरु गम्भिर बन्नुर्ने बताएका छन् ।