आर्थिक

एनसीससी बैंककाे डिबेन्चर रजिष्ट्रार नियुक्त

२२ चैत, काठमाडौँ । एनसीससी बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ ।

काठमाण्डौंको, बागबजार स्थित रजिष्ट्रर्ड कार्यालय रहेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, कम्पनी ऐन, २०६३ अन्र्तगतदर्ता भई बैंक तथावित्तीय संस्था सम्बन्धी ऐन, २०६३ बमोजिम काम कारोवार गर्ने वित्तीय संस्था हो ।

उक्त सम्झौतामा राजेश राज ढुंगेल (बरिष्ट प्रबन्धक, नेपालक्रेडिट एण्ड कमर्स बैंक लिमिटेड) र सचिन्द्र ढुंगाना(सहायक महाप्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड) ले चैत्र १२ गते हस्ताक्षर गरेका छन् ।