आर्थिक

मुक्तिनाथविकास बैंकको डिबेन्चर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

२३ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले १,००0 अंकित दरका १२ लाख ५० हजार कित्ताले हुनआउने १ अर्ब २५ करोडबराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र२०८४÷८५’निष्काशनको लागिश्री सानिमा क्यापिट ललिमिटेडलार्इ बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । डिबेन्चर बिक्रीप्रबन्धक सम्झौता–पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाटप्रमुखकार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत भिष्म राजचालिसेले हस्ताक्षर गरेको हो ।

१अर्ब २५ करोडऋणपत्रको ६० प्रतिशत (अर्थात ७५ करोड) व्यक्तिगततवर (एचष्खबतभ एबिअझभलत)मार्फत् र ४० प्रतिशत (रू. ५० करोड) सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत ्निष्काशन गरिनेछ । अर्धवार्षिक रुपमा ब्याज प्रदान गरिने यस ऋणपत्रको अवधि ७ वर्षको हुनेछ ।

ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड ९ल्भ्एक्भ्०मा सूचिकरण गरिने छ । हाल नेपालमा दीर्घकालिनलगानीको लागिवित्तीय साधनहरु अत्यन्तकममा त्रउपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने लगायतका दृष्टिकोणबाट दीर्घकालिनलगानीको लागि एक विरलै प्राप्तहुने एवं उत्कृष्ट अवसर भएकोले यसबाट फाइदा उठाउन सम्बन्धित सबैमा हामी हार्दिक अपिल गर्दछौ ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न ख्क्ष्क्ब् ल्भतधयचपअन्तर्गतको जुन सुकै बैंकको ब्त्ःबाट विनाकुनै शुल्क रकमझिक्न सकिने व्यवस्थागरिएको छ । त्यसै गरिमोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्माहुनेआदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थितनभई घरबाट गर्न सकिने व्यवस्थासमेत गरिएको छ ।

२३ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले १,००० ÷– अंकित दरका १२ लाख ५० हजार कित्ताले हुनआउने १ अर्ब २५ करोडबराबरको ‘मुक्तिनाथ डिबेन्चर ऋणपत्र२०८४÷८५’निष्काशनको लागिश्री सानिमा क्यापिट ललिमिटेडलार्इ बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । डिबेन्चर बिक्रीप्रबन्धक सम्झौता–पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाटप्रमुखकार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत भिष्म राजचालिसेले हस्ताक्षर गरेको हो ।