स्वास्थ्य

पछिल्लो २४ घण्टामा १४५ जनाको कोरोनाका कारण निधन, ६ हजार ७१६ संक्रमण जितेर फर्किए घर

१२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा १४५ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । आज कोरोना संक्रमितहरु ६ हजार ६७७ जना थपिएका छन्।

यस्तै आज ६ हजार ७१६ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् । आज कोरोना संक्रमित तथा मृतक संख्या मंगलबार भन्दा घटेको छ ।