स्वास्थ्य

कोरोनाबाट मृतक संख्या ह्वात्तै घट्यो, निको भए आज ६८ सय ९८ जना भए निको

१८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६८ जनाको निधन भएको छ । आज ६०८५ जना कोरोना संक्रमित थपिएका छन् । २० हजार १६५ जना कोरोना परीक्षण गर्दा उक्त परीक्षण गर्दा उक्त संक्रमण भएको हो । आज ६८ सय ९८ जना कोरोना जितेर घर फर्किएका छन् ।
कोरोनाबाट निको हुने पछिल्लो समय ह्वात्तै बढिरहेका छन् भने मृतक संख्या आज हिजोको तुलनामा आज घटेका छन् ।