स्वास्थ्य

कोरोनाबाट पछिल्लो २४ घण्टामा १२ जनाको निधन, २३ सय ९८ जना थपीए संक्रमित

२९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका करण १२ जनाको निधन भएको छ ।
यसै समयमा २३ सय ९८ जनामा संक्रमण भेटिएको छ । आज ११ हजार १२ जनाको परीक्षण गर्दा उक्त संक्रमण भेटिएको छ ।
आज २०७८ जनाले कोरोना जितेर घर फर्किएका छन् ।