२ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा १८ सय ७५ संक्रमित थपिएका छन् । यसै समयमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । यसै समयमा दुई हजार १६४ निको भएका छन् ।
अहिलेसम्म नेपालमा ९५ सय २७ जनना कोारेना संक्रमणबाटका कारण निधन भएको छ । आज १० हजार ६६ जनामा का परीक्षण गर्दा उक्त संक्रमित थपीएका छन् ।





