आर्थिक

नबिल बैंकद्वारा Nabil Cash Machine जारी जस मार्फत अब ATM बाटै रकम जम्मा गर्न सकिने

२ भदौ, काठमाडौं । आङ्खना ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले Nabil Cash Machine जारी गरेको छ । आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित हु“दै यस Nabil Cash Machine ले ग्राहकहरुलाई ब्त्ः मार्पmत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ । यस प्रविधी नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेशिनमा रु. १०००/५००/१०० को नेपाली रुपैया“ जम्मा गर्न सक्ने छन् भने एक पटकमा रु. ९९ हजार ९ सय जम्मा गर्न सक्ने छन् । साथै यस मार्पmत नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै यस् मार्पmत ग्राहकहरुले आङ्खनो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने छन् ।

आङ्खनो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत संजाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ बर्ष बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मुल्य अभिबृद्धि गर्न उच्चसेवा वितरणको लागी लक्षित छ ।