स्वास्थ्य

कोरोना अपडेटः आज ७ को मृत्य, थपीए ६७९ जना नयाँ संक्रमित

१७ असोज, काठमाडौ । नेपालमा आज कोरोना संक्रमणका कारण ७ जनाको निधन भएको छ । नेपालमा आजका मृतकपछि ११ हजार १६४ जनाको कोारेनाका कारण निधन भएको छ ।
आज ६७९ जना कोारेना संक्रमितहरु थपीएका छन् भने १४ सय पाँच जना कोारेना जितेर घर फर्किएका छन् ।
पछिल्लो समयमा कोरोना संक्रमितहरु र मृतकको संख्या नेपालमा धेरै नै घटेको छ । आज १० हजार ९२० जनामा कोारेना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।