स्वास्थ्य

कोरोना अपडेटः कोरोना जितेर घर फर्किने ६८०, मृत्यु ६, थपीने संक्रमित ३९१

३१ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ३९१ जना कोरोना संक्रमित थपीएका छन् । आठ अजार ७७ जनाको नमूना परीक्षणमा उक्त संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो दिनमा कोारनो संक्रमणका कारण ६ जनाको निधन भएको छ । कोरोना जितेर आज घर फर्किनेको संख्या ६८० जना रहेको छ ।