स्वास्थ्य

कोरोना अपडेटः १३ जनाको निधन थपीए ६६२ जना नयाँ संक्रमित

३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको निधन भएको छ । यससँगसंगै ११ हजार ३१८ जनाको नेपालमा कोरोना संक्रमणका कारण निधन भएको छ ।
आज ६६२ जना नयाा संक्रमितहरु थपीएका छन् । यसेगरी कोरोना जितेर घर फर्किनेको संख्या ७५८ रहेको छ । आज ८ हजार ४२६ जनाका कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।