१४ मंसिर, काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज भएको मतदानमा ३३ जनाले मतदान गरेका छैनन् । अध्यक्षमा भारि मतका साथ भिम रावललाई पराजित गर्दै केपी शर्मा ओलि अध्यक्षमा निर्वाचित भएका छन् ।
तर ३३ ले भने ओली र रावल दुबैलाई अस्वीकार गर्दै नो भोट गरेका छन् । १८०८ मत ल्याएर ओली निर्वाचीत हुँदा रावलले २१३ मत पाएका छन् ।





