खेलकुद

अष्ट्रेलियाका ट्राभिस हेडद्वारा २०२१ र २२ एसेजको पहिलो शतक प्रहार

२३ मंसिर, एजेन्सी । अष्ट्रेलियाका ट्राभिस हेडले र्यासपिड फायर सेन्चुरी प्रहार गर्दै विहीबार गाब्बामा पहिलो एशेज टेष्टको दोस्रो दिन इङ्ल्यान्डको आशालाई चकनाचुर पारेका छन् ।

हेडले आफ्नो टेष्ट रिकलमा ८५ बलमा दुई छक्का र १२ चौका प्रहार गरी १०० रन बनाएर अस्ट्रेलियालाई ३२७–७ र १८० रनको अग्रता दिलाएका थिए । यो २७ वर्षीय खेलाडीको तेस्रो टेस्ट शतक थियो ।