समाचार

एमाले महासचिव ज्ञवाली कोरोना संक्रमीत

२८ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव प्रदीप ज्ञवाली कोरोना संक्रमीत भएका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त आफुलाई लक्षणसहितको कोरोना पुष्टि भएको जनाएका छन् ।

ज्ञवालीमा कोरोना पुष्टि भएपछि अधिकांस नेताहरु कन्ट्याक ट्रेसिङमा परेका छन् । साथै उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना सम्बन्धी कुनै लक्षण देखिएमा तत्काल परिक्षण गराउन आग्रह गरेका छन् ।