४ पुस, एजेन्सी । चीनको मुख्य भूमिमा शनिबारसम्म २.६७ अर्बभन्दा बढी कोभिड-१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ।