स्वास्थ्य

बढ्यो कोरोना संक्रमितको संख्या, २४ सय ४४ थपीए संक्रमित, एकको निधन

२७ पौष, काठमाडौं । पछिल्लो २४ घण्टामा २४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज एक जनाको निधन भएको छ भने कोरोनाका सकृय संक्रमितहरु ९५ सय २२ जना छन् ।

पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबी छ । आज कोरोना संक्रमणको दर पछिल्ला दिनको भन्दा ह्वात्तै बढेको छ ।