अन्तर्राष्ट्रिय

जोकोभिचको भिसाबारे कुनै निर्णय भएको छैनः अष्ट्रेलियाली प्रधानमन्त्री

२९ पुस, सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार टेनिस सुपरस्टार नोभाक जोकोभिचको भिसा रद्द गर्ने बारे सरकारले निर्णय गर्न बाँकी रहेको बताएका छन्।
मोरिसनले कोभिड–१९ महामारीको बारेमा पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गरेका हुन् ।